११ जेठ- काठमाडौं, आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आगामी मंगलबार ९जेठ १३ गते०को संसद् बैठक सामान्य नहुने समेत बताएका छन ।
उनले कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा हालिएको छ । तर, कसैलाइ आरोप लागेपछि प्रमाणित भएमात्र राजीनामा दिनुपर्ने, दोहोरो मापदण्ड हुन नहुने भने, “कि नयाँ पार्टीकालाई आरोप लागे पुग्ने, पुराना पार्टीकालाई प्रमाणित हुनुपर्ने हो भनेर पनि उनले भने
उनले संसद्को आगामी बैठक सामान्य नहुने समेत बताएका छन । “म तपाईहरूलाई रास्वपाले के गर्छ भनेर अहिले नै भन्न चाहन्नँ,” संसद् बैठकमा के गर्नुहुन्छ भन्ने प्रश्नमा झाले भने, “तर, यति चाहिँ भन्छु– पर्सिको बैठक सामान्य हुनेछैन ।” उनले भने
रास्वपाले गृहमन्त्री रमेश लेखक विवादमा मुछिएको विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्