कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमसो दलिएको छ।

८ जेठ – कैलाली, डिभिजन वन कार्यालय, भ्रष्टाचारमा लामो समयदेखि लिप्त रहेको आरोप लगाउदै कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमसो दलिएको छ।

नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुखलाई कालोमसो दलेको हो। बिहिवार उनको कार्यकक्षमा नै कालोमसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले बताएको छ।

पार्टीले उनलाई चेतावनी स्वरूप जनकारबाही गरिएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्