एक वृद्ध मृत भेटिए

५ जेष्ठ- बाजुरा, बाजुराको बडिमालिका नगरपालिका एक वृद्ध मृत भेटिएकाका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका–२ घाघरा स्थित सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय रुपजंग कार्की आइतवार साँझ ४ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्