साताको पहिलो दिन आइतवार सुनको भाउ स्थिर

७ बैशाख- काठमाडौँ, आज नेपाली बजारमा शुक्रबारको झै आज सुनको मूल्य स्थिर छ ।

आज आइतबार सुन प्रतितोला रू १ लाख ८९ हजार ८०० मा कारोबार भइ रहेको छ ।

यस्तै, चाँदी पनि प्रति तोला रू १ हजार ९सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्