१३ माघ- कैलाली, धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर टोलका लालबहादुर बोहराको गएराति हत्या गरिएको हो।
प्रतिक्रिया दिनुहोस्