भारतमा एक कार्यक्रममा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु
१८ असार २०८१
सञ्जालहब
१८ आषाढ-भारत, उत्तर प्रदेशको हाथरसमा एक धार्मिक आयोजनामा भागदौड हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। मारिनेहरुमा तीन जना केटाकेटी पनि रहेको अधिकारहिरुले बताएका छन्।
सो भागदौड शिव सत्सङका क्रममा भएको बताइएको छ।
मारिनेहरुमा तीन जना बालबालिका रहेको एसएसपी राजेश कुमारले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्