नेपलले कतारलाई ३२ रनले हरायो

वैशाख १- काठमाण्डौ,  आज नेपलले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो । यो एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित हो ।

 

नेपालका ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिए ।

 

यसअघि दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको प्रहारमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्