ईभी गाडीको हकमा बढेको भाडा लागू नहुने

२५ चैत- काठमाडौँ, बुधबार सरकारले बढाएको यात्रुवाहक सवारी साधनको भाडादर विद्युतीय गाडी (ईभी)को हकमा भने लागू नहुने भएको हो ।

बढेको भाडादर ईभी गाडीको हकमा लागू नहुने यातायात व्यवस्था विभागले बताएको छ ।


विभागका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण समायोजन गरिएको भाडादर इन्धन गाडीमा मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्