उपसभामुखको निर्वाचन चैत २७ गते

२५ चैत -काठमाडौं, प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ ।

सभामुख डीपी अर्यालले आज प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको मिति तय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्