२२ चैत-काठमाडौं, कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद दिएको हो ।

लम्सालविरूद्ध अमेरिकामा रहेकी एक युवतीले बलात्कार आरोप लगाएपछि शनिबार पक्राउ परेका थिए । तर बलात्कारको जाहेरी नपरेकाले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस्